आज भएको नेपाल र लाओस बिचको मैत्रीपुर्ण फुटबल खेल १ -१ को बराबरीमा टुंगिएको छ। निक्कै नै प्रतिस्पर्धात्मक खेलमा गोलको खाता नेपालका खेलाडी बिशाल राईले ७६ औ मिनेटमा खोलेका थिए। तर त्यो गोलको २ मिनेट नि बित्न नपाउदै लाओसका खेलाडीले बराबरी गोल फ़र्काका थिए। बाकी रहेको समएमा समयमा दुवै देशका खेलाडीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।
Sunday, May 29, 2016
Loas Vs Nepal Live Streaming
Loas Vs Nepal Live Streaming
आज भएको नेपाल र लाओस बिचको मैत्रीपुर्ण खेल १ -१ को बराबरीमा टुंगिएको छ। निक्कै नै प्रतिस्पर्धात्मक खेलमा गोलको खाता नेपालका खेलाडी बिशाल राईले ७६ औ मिनेटमा खोलेका थिए। तर त्यो गोलको २ मिनेट नि बित्न नपाउदै लाओसका खेलाडीले बराबरी गोल फ़र्काका थिए। बाकी रहेको समएमा समयमा दुवै देशका खेलाडीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।
Download our Android For More upcomming Lives Here
Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming
Saturday, May 28, 2016
हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले २ विकेट लिए
हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले दोस्रो इनिङ्समा २ विकेट लिएका छन ।
पहिले ब्याटिङ गरेको उनको टिमले २० ओभर खेल्दै १६३ को योगफल तयार गरेका थिए ।
सन्दिपले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिएका छन । २२ बलमा ४० रन हानेका कार्टरको विकेट लिदै सन्दिपले आफ्नो टोलिमा महत्वपुर्ण योगदान दिएका छन ।
Sunday, May 22, 2016
लाओसबिरुद्ध नेपाली फुटबल टोली जेष्ठ १६ गते खेल्दै
आगामी जेठ १६ गते लाओसबिरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली प्रशिक्षक ग्यातुकी कोजीले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।
प्रशिक्षक कोजीले घोषण गरेको टोलीका सदस्यहरुमा
गोलकिपरहरुः किरण चेम्जोङ र बिकेश कुथु
डिफेण्डरहरुः रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र बिराज महर्जन
मिडफिल्डरहरुः प्रकाश बुढाथोकी, शुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामा, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र जगजीत श्रेष्ठ
स्ट्राइकरहरुः अनिल गुरुङ (कप्तान), भरत खवास, नवयुग श्रेष्ठ र सुनिल बाल छन् ।
गेम हेर्नलाई हाम्रो एड्रोइड अप्प्स Download गर्नुहोस
गेम हेर्नलाई हाम्रो एड्रोइड अप्प्स Download गर्नुहोस
Sunday, May 8, 2016
अन्जन बिस्ट र अनन्त तामङ स्पेनको मार्बेला फुटबल क्लबमा खेल्ने
केहि दिन आघि स्पेनको मार्बेला फुटबल क्लबमा प्रशिक्षण गरेर नेपाल आएका अन्जन बिस्ट र अनन्त तामङ पुन: स्पेन फर्किने भएका छन ।मार्बेला फुटबल क्लबको आधिकारिक फेसबुक पेजको कमेन्टमा जनाए अनुसार अन्जन र अनन्त दुबै मार्बेलामा खेल्ने कुरा जनाएको छ ।
यश अघि प्रशिक्षणमा गएका अन्जन र अनन्त स्पेनमा दामी खेल पस्केर क्लबको बेबस्थापनलाई खुशी परेका थिए। उनीहरु यसपाली फुल टयिम खेलाडीको रुपमा बेबशाहिक फूटबल खेल्न जाने कुरा मार्बेलाको फेसबुकमा जनाइएको छ ।उनीहरु आब लगभग ३ महिना पछि स्पेन फर्किने छन्।
Subscribe to:
Posts (Atom)