आज भएको नेपाल र लाओस बिचको मैत्रीपुर्ण फुटबल खेल १ -१ को बराबरीमा टुंगिएको छ। निक्कै नै प्रतिस्पर्धात्मक खेलमा गोलको खाता नेपालका खेलाडी बिशाल राईले ७६ औ मिनेटमा खोलेका थिए। तर त्यो गोलको २ मिनेट नि बित्न नपाउदै लाओसका खेलाडीले बराबरी गोल फ़र्काका थिए। बाकी रहेको समएमा समयमा दुवै देशका खेलाडीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।
Sunday, May 29, 2016
Loas Vs Nepal Live Streaming
Loas Vs Nepal Live Streaming
आज भएको नेपाल र लाओस बिचको मैत्रीपुर्ण खेल १ -१ को बराबरीमा टुंगिएको छ। निक्कै नै प्रतिस्पर्धात्मक खेलमा गोलको खाता नेपालका खेलाडी बिशाल राईले ७६ औ मिनेटमा खोलेका थिए। तर त्यो गोलको २ मिनेट नि बित्न नपाउदै लाओसका खेलाडीले बराबरी गोल फ़र्काका थिए। बाकी रहेको समएमा समयमा दुवै देशका खेलाडीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।
Download our Android For More upcomming Lives Here
Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming
Saturday, May 28, 2016
हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले २ विकेट लिए
हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले दोस्रो इनिङ्समा २ विकेट लिएका छन ।
पहिले ब्याटिङ गरेको उनको टिमले २० ओभर खेल्दै १६३ को योगफल तयार गरेका थिए ।
सन्दिपले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिएका छन । २२ बलमा ४० रन हानेका कार्टरको विकेट लिदै सन्दिपले आफ्नो टोलिमा महत्वपुर्ण योगदान दिएका छन ।
Sunday, May 22, 2016
लाओसबिरुद्ध नेपाली फुटबल टोली जेष्ठ १६ गते खेल्दै
आगामी जेठ १६ गते लाओसबिरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली प्रशिक्षक ग्यातुकी कोजीले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।
प्रशिक्षक कोजीले घोषण गरेको टोलीका सदस्यहरुमा
गोलकिपरहरुः किरण चेम्जोङ र बिकेश कुथु
डिफेण्डरहरुः रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र बिराज महर्जन
मिडफिल्डरहरुः प्रकाश बुढाथोकी, शुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामा, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र जगजीत श्रेष्ठ
स्ट्राइकरहरुः अनिल गुरुङ (कप्तान), भरत खवास, नवयुग श्रेष्ठ र सुनिल बाल छन् ।
गेम हेर्नलाई हाम्रो एड्रोइड अप्प्स Download गर्नुहोस
गेम हेर्नलाई हाम्रो एड्रोइड अप्प्स Download गर्नुहोस
Sunday, May 8, 2016
अन्जन बिस्ट र अनन्त तामङ स्पेनको मार्बेला फुटबल क्लबमा खेल्ने
केहि दिन आघि स्पेनको मार्बेला फुटबल क्लबमा प्रशिक्षण गरेर नेपाल आएका अन्जन बिस्ट र अनन्त तामङ पुन: स्पेन फर्किने भएका छन ।मार्बेला फुटबल क्लबको आधिकारिक फेसबुक पेजको कमेन्टमा जनाए अनुसार अन्जन र अनन्त दुबै मार्बेलामा खेल्ने कुरा जनाएको छ ।
यश अघि प्रशिक्षणमा गएका अन्जन र अनन्त स्पेनमा दामी खेल पस्केर क्लबको बेबस्थापनलाई खुशी परेका थिए। उनीहरु यसपाली फुल टयिम खेलाडीको रुपमा बेबशाहिक फूटबल खेल्न जाने कुरा मार्बेलाको फेसबुकमा जनाइएको छ ।उनीहरु आब लगभग ३ महिना पछि स्पेन फर्किने छन्।
Thursday, April 28, 2016
सन्दीप लामिछाने लाई हङकङ T20 लिग मा मौका
नेपाली यू १९ क्रिकेटका स्टार टोलीका बलर सन्दीप लामिछानेले हङकङको ट्वान्टी–२० क्रिकेट लिग खेल्ने भएका छन् ।
वैशाख ४ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेर आफ्नो खेल प्रस्तुत गरेका थिए । हङकङको मिसन रोडमा मे २७ देखी दुई दिनसम्म चल्ने हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्नेछन् भने सन्दिप काउलुन क्यान्टोनस् टिमबाट खेल्नेछन् ।
लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए ।विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्धकै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।
Tuesday, April 26, 2016
नेपाल र नेरल्याण्डबीचको खेल तालिका सार्वजनिक
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नेरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाल क्रिकेट संघलाई निलम्बन गरेको भोलिपल्ट आईसीसीले खेल तालिका सार्वजनिक गरेको हो । जस अनुसार नेपालले नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा साउन २९ र ३१ मा खेल हुनेछ ।
Sunday, April 24, 2016
नेपाली क्रिकेट टिमले खेल्ने खेलहरु
Upcomming matches Of Nepali Cricket Team
1) Nepal tour of England . (MCC) club of england
1) Nepal tour of England . (MCC) club of england
2) Nepal V/S Netherland ( August 3&August5).WCL Match.
3) Nepal V/S Kenya WCL Match
4) Nepal V/S Hongkong WCL Match
5) Nepal V/S UAE WCL Match
यी खेलको खेलको प्रतक्ष्य प्रशारण गर्नेछौ।
Subscribe to:
Posts (Atom)
