Friday, April 15, 2016

नामिबियाको पहिलो विच्केट गयो

नामिबियाको पहिलो विच्केट गयो 

नेपाल–नामिबियाको खेल नेपाल टेलिभिजनले लाइभ गर्ने

 आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत बैशाख ४ र ६  हुने नेपाल-नामिबियाबीचका खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार नेपाल टेलिभिजनलाई ब्रोडकास्टरको रुपमा मान्यता दिएको हो।
नेपाल टेलिभिजन नेपाली माझ सबभन्दा लोकप्रिय तथा ठुलो छेत्रफलमा प्रशारण क्षमता राख्दछ  . नेपाल टेलिभिजन आफ्नो पहुच बडाउन भोलि हेन खेल आफ्नो अफिसीयल यूटीयुब (YOUTUBE) चंनेल मार्फत नि  प्रशारण  गर्दैछ। 
प्रतक्ष्य प्रशारणको लागि हम्रॊ Android Application Download गर्नुहोस। 

नामिबिया विरुद्ध नेपाल जित्नै पर्ने दबाबमा

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल जित्नै पर्ने दबाबमा छ।

डीवीजन एकमा रहेका ८ ओटा देशका राष्ट्रिय टोलि मध्ये चारओटा खेल मा सबैमा हार बेहोरी नेपाली टोली अंक तालिकाको पुछारमा रहेको छ।नामिबिया विरुद्धका दुवै खेलमा जित्नसके मात्र अंक तालिकाको चौथो स्तानभित्र रहने संभावना रहन्छ र विश्वकप क्रिकेटलागि छनौट हुन सकिन्छ।विश्वकप क्रिकेट खेल्नको लागि अंक तालिकाको चार शिर्ष टोलि छानिनेछ। हुनत नामिबियालेनि प्रतियोगितामा राम्रो छाप छोड्न सकेको छैन। नामिबिया राष्ट्रिय टोलीलेपनि चार खेलमा जम्मा एउटा मात्रै खेल जित्दै छैटौ स्थानमा छ।

आंक तालिका

Teams
P
W
L
Tie
N/R
Points 
NRR
Netherlands
6
4
0
0
2
10
1.647
Hong Kong
6
4
1
0
1
9
1.604
Scotland
6
2
1
0
3
7
-0.587
Kenya
4
3
1
0
0
6
0.661
PNG
4
2
2
0
0
4
-0.630
Namibia
4
1
3
0
0
2
-0.815
UAE
6
1
5
0
0
2
-1.377
Nepal
4
0
4
0
0
0
-0.365

नामिबिया विरुद्ध खेल्ने नेपाली टोलिको नामावली

विश्व क्रिकेट लिग च्याम्पियनसिपको नामिबियासँग हुने २०७३ बैशाख ४ र ६ मा हुने खेल का लागि छनौट खेलाडीहरु :
प्रशिक्षक -जगत टमाटाले  परामर्श प्रशिक्षकको - पुबुदु दासानायके
  • पारस खड्काको( कप्तान) 
  • ज्ञानेन्द्र मल्ल (उपकप्तान)
  • सागर पुन
  • नरेश बुढाएर 
  • शरद भेषावकर
  • विनोद भण्डारी 
  • राजेश पुलामी 
  • वसन्त रेग्मी 
  • शक्ति गौचन
  • सोमपाल कामी
  • करण केसी
  • राजु रिजाल 
  • सन्दीप लामिछाने 
  • सुशन भण्डारी 

वैकल्पिक

  • अनिल मण्डल 
  • सुनिल धमला 
  • प्रेम तामाङ 
  • दीपेन्द्रसिंह ऐरी

Thursday, April 14, 2016

राजु रिजाल, सन्दीप लामिछाने र सुशन भण्डारीले डेबिउ गर्दै

विश्व क्रिकेट लिग च्याम्पियनसिपको नामिबियासँग घरेलु खेलका लागि राजु रिजाल, सन्दीप लामिछाने र सुशन भण्डारी पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका छन् । च्याम्पियनसिपको तेस्रो चरणको खेल भोलि वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ । नेपाल र नामिबिया बिचको खेल भोलि बिहान १०:०० बाट सुरु हुनेछ। सो खेलका सबै प्रतक्ष्य प्रसारण का श्रोत हामी प्रधान गर्ने छौ।

Friday, January 23, 2015

Nepalese Cricket Team World Records

नेपाल शुक्रबार हुने खेलमा केन्यालाई हराउन सके सजिलै नेपाल आईसीसी वर्ल् क्रिकेट लिग डिभिजन एकमा पुग्नेछ भने पराजित भए अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ। 

डिभिजन एकमा पुगेपछि नेपालका लागि विश्वकप खेल्ने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने ढोका खुल्नेछ। विश्वकप एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल नखेले पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रि केटमा कीर्तिमानको भने ओइरो लगाएका छन्। 

एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा विपक्षीलाई सबैभन्दा कम योगफलमा समेट्ने सबैभन्दा थोरै बलमा विजयलक्ष्य पूरा गर्ने कीर्तिमान नेपालको नाममा छ। 

सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यान्मारलाई १० रनमा अलआउट गरी दुई बलमा लक्ष्य पूरा गरेको थियो। यी दुवै प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेट (दुई देशबीच हुने) मा विश्व कीर्तिमान हो। 

यसैगरी सन् २००८ मा जर्सीमा भएको आईसीसी वर्ल् क्रिकेट लिग डिभिजन पाँचमा नेपालका महबुब आलमले मोजाम्बिकविरुद्ध एउटै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए। 

एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म अरू कुनै पनि बलरले एउटै पालीमा १० विकेट लिन सकेका छैनन्। 

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा एउटै पालीमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान श्रीलंकाका चामिन्दा भासको नाममा छ। 

सन् २०१२ मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन चारमा नेपालका स्पिनर शक्ति गौचनले डेनमार्कसँगको खेलमा १० ओभर बलिङ गर्दै आठ मेडन राखी दुई रनमात्र खर्चिएर तीन विकेट लिएका थिए। 

एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय खेलमा शक्तिको यो बलिङ इकोनोमी (कम्तीमा पाँच ओभर बलिङ गरेर प्रतिओभर दिएको रन औसत) विश्व कीर्तिमान हो। त्यो खेलमा शक्तिको बलिङ इकोनोमी .२० थियो। 

यसैगरी सन् २०१४ को आईसीसी टीट्वेन्टी विश्वकपमा नेपालले प्रतियोगिताभर एउटा पनि वाइड नो बल फ्याँकेन। यो आफैंमा विश्व कीर्तिमान थियो। 
नेपालले टीट्वेन्टी विश्वकपमा तीनवटा खेल खेलेको थियो। सोमपाल कामी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा १० औं नम्बरमा आएर सर्वाधिक रन जोड्ने खेलाडी हुन्। 

उनले केहीअघि भएको हङकङविरुद्धको प्रतियोगितामा १० औं नम्बरमा आएर ४० रन जोड्दै यस्तो कीर्तिमान बनाएका थिए। 

गत वर्ष बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। 

नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन दुईमा नेपालका स्पिनर वसन्त रेग्मीले विश्वस्तरको सफलता हात पारे। 

टेस्ट मान्यताप्राप्त १० टोलीबाहेक विश्वभरका विभिन्न देशले खेल्ने वल्र्ड क्रिकेट लिगमा एक सय विकेट पूरा गर्ने उनी पहिलो बलर बने। 

यसबाहेक एसियाली स्तरको प्रतियोगितामा पनि नेपालले थुप्रै कीर्तिमान राखेको छ। 

एसीसीले सञ्चालन गर्ने उमेरस्तर सिनियर प्रतियोगिता जित्ने नेपाल एकमात्र टोली हो। 

यसैगरी लगातार चारपटक एसीसी यू-१९ विजेता बनेर नेपालले कीर्तिमान बनाएको छ। 

अहिले विश्वमा आईसीसीका १० पूर्ण सदस्य, ३८ एसोसिएट सदस्य ५८ वटा एफिलियट सदस्य छन्। 
नेपाल शुक्रबार हुने खेलमा केन्यालाई हराउन सके सजिलै नेपाल आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन एकमा पुग्नेछ भने पराजित भए अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ। 
डिभिजन एकमा पुगेपछि नेपालका लागि विश्वकप खेल्ने र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने ढोका खुल्नेछ। विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल नखेले पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रि केटमा कीर्तिमानको भने ओइरो लगाएका छन्। 
एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा विपक्षीलाई सबैभन्दा कम योगफलमा समेट्ने र सबैभन्दा थोरै बलमा विजयलक्ष्य पूरा गर्ने कीर्तिमान नेपालको नाममा छ। 
सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यान्मारलाई १० रनमा अलआउट गरी दुई बलमा लक्ष्य पूरा गरेको थियो। यी दुवै प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेट (दुई देशबीच हुने) मा विश्व कीर्तिमान हो। 
यसैगरी सन् २००८ मा जर्सीमा भएको आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन पाँचमा नेपालका महबुब आलमले मोजाम्बिकविरुद्ध एउटै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए। 
एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म अरू कुनै पनि बलरले एउटै पालीमा १० विकेट लिन सकेका छैनन्। 
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा एउटै पालीमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान श्रीलंकाका चामिन्दा भासको नाममा छ। 
सन् २०१२ मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन चारमा नेपालका स्पिनर शक्ति गौचनले डेनमार्कसँगको खेलमा १० ओभर बलिङ गर्दै आठ मेडन राखी दुई रनमात्र खर्चिएर तीन विकेट लिएका थिए। 
एकदिवसीय स्वरूपको अन्तर्राष्ट्रिय खेलमा शक्तिको यो बलिङ इकोनोमी (कम्तीमा पाँच ओभर बलिङ गरेर प्रतिओभर दिएको रन औसत) विश्व कीर्तिमान हो। त्यो खेलमा शक्तिको बलिङ इकोनोमी ०.२० थियो। 
यसैगरी सन् २०१४ को आईसीसी टीट्वेन्टी विश्वकपमा नेपालले प्रतियोगिताभर एउटा पनि वाइड र नो बल फ्याँकेन। यो आफैंमा विश्व कीर्तिमान थियो। 
नेपालले टीट्वेन्टी विश्वकपमा तीनवटा खेल खेलेको थियो। सोमपाल कामी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा १० औं नम्बरमा आएर सर्वाधिक रन जोड्ने खेलाडी हुन्। 
उनले केहीअघि भएको हङकङविरुद्धको प्रतियोगितामा १० औं नम्बरमा आएर ४० रन जोड्दै यस्तो कीर्तिमान बनाएका थिए। 
गत वर्ष बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। 
नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन दुईमा नेपालका स्पिनर वसन्त रेग्मीले विश्वस्तरको सफलता हात पारे। 
टेस्ट मान्यताप्राप्त १० टोलीबाहेक विश्वभरका विभिन्न देशले खेल्ने वल्र्ड क्रिकेट लिगमा एक सय विकेट पूरा गर्ने उनी पहिलो बलर बने। 
यसबाहेक एसियाली स्तरको प्रतियोगितामा पनि नेपालले थुप्रै कीर्तिमान राखेको छ। 
एसीसीले सञ्चालन गर्ने उमेरस्तर र सिनियर प्रतियोगिता जित्ने नेपाल एकमात्र टोली हो। 
यसैगरी लगातार चारपटक एसीसी यू-१९ विजेता बनेर नेपालले कीर्तिमान बनाएको छ। 
अहिले विश्वमा आईसीसीका १० पूर्ण सदस्य, ३८ एसोसिएट सदस्य र ५८ वटा एफिलियट सदस्य छन्। 
- See more at: http://annapurnapost.com/News.aspx/story/6199#sthash.S8auxrWu.iTZNbKps.dpuf