विश्व क्रिकेट लिग च्याम्पियनसिपको नामिबियासँग हुने २०७३ बैशाख ४ र ६ मा हुने खेल का लागि छनौट खेलाडीहरु :
प्रशिक्षक -जगत टमाटाले परामर्श प्रशिक्षकको - पुबुदु दासानायके
- पारस खड्काको( कप्तान)
- ज्ञानेन्द्र मल्ल (उपकप्तान)
- सागर पुन
- नरेश बुढाएर
- शरद भेषावकर
- विनोद भण्डारी
- राजेश पुलामी
- वसन्त रेग्मी
- शक्ति गौचन
- सोमपाल कामी
- करण केसी
- राजु रिजाल
- सन्दीप लामिछाने
- सुशन भण्डारी
वैकल्पिक
- अनिल मण्डल
- सुनिल धमला
- प्रेम तामाङ
- दीपेन्द्रसिंह ऐरी
No comments:
Post a Comment