आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत बैशाख ४ र ६ हुने नेपाल-नामिबियाबीचका खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार नेपाल टेलिभिजनलाई ब्रोडकास्टरको रुपमा मान्यता दिएको हो।
नेपाल टेलिभिजन नेपाली माझ सबभन्दा लोकप्रिय तथा ठुलो छेत्रफलमा प्रशारण क्षमता राख्दछ . नेपाल टेलिभिजन आफ्नो पहुच बडाउन भोलि हेन खेल आफ्नो अफिसीयल यूटीयुब (YOUTUBE) चंनेल मार्फत नि प्रशारण गर्दैछ।
प्रतक्ष्य प्रशारणको लागि हम्रॊ Android Application Download गर्नुहोस।

No comments:
Post a Comment