Saturday, April 16, 2016

नेपाल-नामिबिया खेल : मैदान प्रवेश गर्न ७ सय मिटर लामो लाइन

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुरमा भइरहेको नेपाल-नामिबियाबीचको खेल हेर्न हजारौं दर्शक त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान पुगेका छन्। नेपालको राष्ट्रिय झन्डा बोकेका, शरीरका विभिन्न भागमा राष्ट्रिय झन्डा पोतेका दर्शकहरु नेपाली टोलीको हसौला बढाउन बिहानैदेखि कीर्तिपुर पुगेका हुन्।
नेपाल नामिबियाबीच हुने खेलका ११ हजार टिकट अग्रिम बिक्री भएका थिए। खेल हेर्न दर्शकले टिकट बापत १ सय रुपैयाँ तिरेका छन्। शुक्रबार बिहानै सबै टिकट बिक्री भइसकेका थिए। त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीका लागि ५० प्रतिशत छुटमा झन्डै पाँच सय टिकट बिक्री भएका थिए।
टिकट, विद्यार्थी एवं पासमार्फत आएका गरी करिब १५ हजार दर्शक मैदानमा रहेको अनुमान गरिएको छ। -
 Source:NagarikNews

Friday, April 15, 2016

क्रिकेटमा नेपालले सात विकेट चट्काइ सको

नेपाली बोलार्हरुले राम्रो बोलिंग गर्दै नामिबियाको सात विकेट चट्काइ  छन्।
ताजा स्थिति Namibia 154/7 (44.5 ov)

LiVe Commentry | Nepal Vs Namibiya | नेपलीमा

Namibia 195/9 (50.0 ov)
Nepal 165/5 (43.0 ov)
Nepal require another 31 runs with 5 wickets and 42 balls remaining
Nepal RR 3.83
Last 5 ovs 21/0 RR 4.20
Required RR 4.42
Namibia RR 3.90

Nepal 20/0 (7.0  ov)  Target : 196
Nepal 13/0 (5.3  ov)  Target : 196
नरेश बुढाऐर र गनेंद्र मल्ल बेटिंग गर्दै। 
Nepal 8 /0 (3 . 4  ov)  Target : 196
Nepal 8 /0 (3 . 4  ov)  Target : 196
Nepal 6 /0 (3 .0 ov)
Nepal 3/0 (1.0 ov)
पहिलो ओवरमा ३ रन। 
नेपालले बत्तिंग सुरु  गरेको छ। 

Namibia 195/9 (50.0 ov)
Namibia 180/8 (48.5 ov)
नेपाली बोलार्हरुले राम्रो बोलिंग गर्दै नामिबियाको सात विकेट चट्काइ  छन्।
ताजा स्थिति Namibia 154/7 (44.5 ov)
Namibia 150 /7 (44 .0   ov)
Namibia 150 /7 (43.5  ov)
नामिबियाले चौका हनो लगबाग दस ओवर पछि। 
Namibia 143/6 (42.1 ov)
भर्खरै नेपालले विकेट लिएको छ। 
Namibia 144/7 (43.0 ov)
Namibia 42 /1 (6 . 2   ov)
सुरुवाती बोव्व्लिंग्को तुलनामा नेपालले बोव्व्लिंग सुधार्यो
Namibia 3 3/1 (5.5  ov)
पारसको बोल्लोविंगमा चौका हनो
Namibia 33/1 (5.2  ov)
पारश खड्का बोव्व्लिंग गर्दै 
Namibia 33/1 (5.0 ov)
Namibia 29/1 (4 . 5  ov)
पाचौ ओवर सोम्पाल कमीले बोल्लोविंग गर्दै 
चौथो ओवेरमा पारसले कुनै रन दिएनन् 
Namibia 29/1 (3.५ ov)
पारस खड्का रम्रॊ बोल्लोविंग गर्दै 
पारस खड्का चौथो  बोल्लोविंग गर्दै 
Namibia 29/1 (3.0 ov)
Namibia 29/1 (2.5 ov)
नामिबिया ले फेरी चौका हान्यो Namibia 29/1 (2.5 ov)
Namibia 25/1 (2.4 ov) Namibia 25/1 (2.1 ov)
नामिबियाको पहिलो विच्केट गयो । सोम्पल कमि ले तेश्रो ओवेर्को पहिलो बल मा लिए 
१.२ ओवेर्मै नामिबियाले २० रन हान्यो 
नेपाली बोव्व्लेर को फितलो बोल्लोविंग 
Namibia 20/0 (1.2 ov)
Nepal

नामिबियाको पहिलो विच्केट गयो

नामिबियाको पहिलो विच्केट गयो 

नेपाल–नामिबियाको खेल नेपाल टेलिभिजनले लाइभ गर्ने

 आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत बैशाख ४ र ६  हुने नेपाल-नामिबियाबीचका खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार नेपाल टेलिभिजनलाई ब्रोडकास्टरको रुपमा मान्यता दिएको हो।
नेपाल टेलिभिजन नेपाली माझ सबभन्दा लोकप्रिय तथा ठुलो छेत्रफलमा प्रशारण क्षमता राख्दछ  . नेपाल टेलिभिजन आफ्नो पहुच बडाउन भोलि हेन खेल आफ्नो अफिसीयल यूटीयुब (YOUTUBE) चंनेल मार्फत नि  प्रशारण  गर्दैछ। 
प्रतक्ष्य प्रशारणको लागि हम्रॊ Android Application Download गर्नुहोस। 


नामिबिया विरुद्ध नेपाल जित्नै पर्ने दबाबमा

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल जित्नै पर्ने दबाबमा छ।

डीवीजन एकमा रहेका ८ ओटा देशका राष्ट्रिय टोलि मध्ये चारओटा खेल मा सबैमा हार बेहोरी नेपाली टोली अंक तालिकाको पुछारमा रहेको छ।नामिबिया विरुद्धका दुवै खेलमा जित्नसके मात्र अंक तालिकाको चौथो स्तानभित्र रहने संभावना रहन्छ र विश्वकप क्रिकेटलागि छनौट हुन सकिन्छ।विश्वकप क्रिकेट खेल्नको लागि अंक तालिकाको चार शिर्ष टोलि छानिनेछ। हुनत नामिबियालेनि प्रतियोगितामा राम्रो छाप छोड्न सकेको छैन। नामिबिया राष्ट्रिय टोलीलेपनि चार खेलमा जम्मा एउटा मात्रै खेल जित्दै छैटौ स्थानमा छ।

आंक तालिका

Teams
P
W
L
Tie
N/R
Points 
NRR
Netherlands
6
4
0
0
2
10
1.647
Hong Kong
6
4
1
0
1
9
1.604
Scotland
6
2
1
0
3
7
-0.587
Kenya
4
3
1
0
0
6
0.661
PNG
4
2
2
0
0
4
-0.630
Namibia
4
1
3
0
0
2
-0.815
UAE
6
1
5
0
0
2
-1.377
Nepal
4
0
4
0
0
0
-0.365

नामिबिया विरुद्ध खेल्ने नेपाली टोलिको नामावली

विश्व क्रिकेट लिग च्याम्पियनसिपको नामिबियासँग हुने २०७३ बैशाख ४ र ६ मा हुने खेल का लागि छनौट खेलाडीहरु :
प्रशिक्षक -जगत टमाटाले  परामर्श प्रशिक्षकको - पुबुदु दासानायके
  • पारस खड्काको( कप्तान) 
  • ज्ञानेन्द्र मल्ल (उपकप्तान)
  • सागर पुन
  • नरेश बुढाएर 
  • शरद भेषावकर
  • विनोद भण्डारी 
  • राजेश पुलामी 
  • वसन्त रेग्मी 
  • शक्ति गौचन
  • सोमपाल कामी
  • करण केसी
  • राजु रिजाल 
  • सन्दीप लामिछाने 
  • सुशन भण्डारी 

वैकल्पिक

  • अनिल मण्डल 
  • सुनिल धमला 
  • प्रेम तामाङ 
  • दीपेन्द्रसिंह ऐरी


Thursday, April 14, 2016

राजु रिजाल, सन्दीप लामिछाने र सुशन भण्डारीले डेबिउ गर्दै

विश्व क्रिकेट लिग च्याम्पियनसिपको नामिबियासँग घरेलु खेलका लागि राजु रिजाल, सन्दीप लामिछाने र सुशन भण्डारी पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका छन् । च्याम्पियनसिपको तेस्रो चरणको खेल भोलि वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ । नेपाल र नामिबिया बिचको खेल भोलि बिहान १०:०० बाट सुरु हुनेछ। सो खेलका सबै प्रतक्ष्य प्रसारण का श्रोत हामी प्रधान गर्ने छौ।