विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको खेलमा नेपालका कप्तान पारस खड्का उनले १०३ रनको शतकीय पारी खेलेका छन् ।नेपाली ब्याटिङक्रम धर्माराएको बेला चौथो नम्बरमा ब्याटिङमा आएका पारसले स्थिति सम्हाल्दै ४ बल खेलेर ५ चौका र ७ छक्काको सहयोगमा १०३ रन बनाएको हुन्। शतक बनाउने क्रममा पारस र शरदको १५० रनको साझेदारी रह्यॊ।
No comments:
Post a Comment